×

NIC ASIA

काठमाडौंको 'कोर एरिया'मा बालेनलाई कति मत ? यस्तो छ अहिलेसम्मको अपडेट

जेठ ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । 

Muktinath Bank

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्छाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

जारी मतगणनामा महानगरको 'कोर क्षेत्र' भनिएका वडाहरूमा स्वतन्त्र उम्मेदवार साह केही कमजोर देखिएका छन् । 

Vianet communication

कोर क्षेत्रमध्ये पर्ने वढा नम्बर २५ मा कूल ३ सय मत गणना हुँदा साहको पक्षमा ३२ मात्रै मत खसेको छ । 

जबकी एमालेका स्थापितको पक्षमा ५६ मत खसेको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१ मत पाएकी छन् । 

यस्तै वडा न्बर २६ मा भने साह पहिलो नम्बरमा छन् । 

१ सय मत गणना हुँदा साहको पक्षमा ३८ मत परेको छ भने स्थापितलाई २० र सिंहलाई १४ मत परेको छ । 

यस्तै वडा नम्बर २७ मा एमालेका स्थापित दोब्बर मतले अगाडि छन् । 

सो वडामा कुल ९९२ मत गन्दा स्थापितको पक्षमा ४३८ मत परेको छ भने सिंहको पक्षमा ३१८ मत परेको छ । बालेन २२८ मतसहित पछि परेका छन् । 

२८ नम्बर वडामा मत गणना सकिसकेको छ । 

कुल २९९७ मत गणना हुँदा साह दोस्रो नम्बरमा छन् । 

सो वडामा स्थापितले ७४१ मत पाउँदा साहले ७१७ र सिंहले ७१० मत पाएका छन् । 

यस्तै वडा २९ मा भने साह अगाडि छन् । 

२९ नम्बर वडामा ४ हजार ३९२ मत गणना हुँदा साह र सिंहले १ हजार ५१० मत पाएका छन् भने स्थापितले १ हजार ११० मत पाएका छन् ।

वडा नम्बर ३० मा ४ हजार ९०१ मत गणना हुँदा साहले १ हजार ७०१ मत पाउँदा स्थापितले ७४९ र सिंहले १ हजार १९ मत पाएका छन् । 

वडा नम्बर ३१ र ३२ मा भने बालेन अगाडि देखिन्छन् । 

वडा नम्‍बर ३१ मा साहले कुल ८६६५ मतमा ३ हजार २४९ मत पाएका छन् भने स्थापितले १ हजार ७१६ र सिंहले १ हजार ८५४ मत पाएका छन् । 

यस्तै वडा नम्बर ३२ मा १२ हजार १५ मत गणना हुँदा साहले ५ हजार ४४० र स्थापितले २ हजार ४७५ मत पाएका छन् । सिंहले १ हजार ९९५ मत पाएकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x