×

NMB BANK
NIC ASIA

सुन्दरी प्रतियोगितामा शोषण प्रकरण- गगन थापाले संसदबाट गराए सरकारको ध्यानाकर्षण

जेठ ६, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारलाई निर्देश गर्न सभामुखसँग रुलिङ माग गरे ।

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिने क्रममा महामन्त्री थापाले यत्रो विषय सार्वजनिक भइसकेको अवस्थामा अभियोग लागेको व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो साँझ घर जाँदाखेरी श्रीमती र २ वटा साना साना छोरीहरू सामाजिक सञ्जालमा आएको भिडियो हेरिरेहका थिए, जसमा एकजना नौजवान युवतीले ८ वर्ष अगाडि आफूलाई बलात्कार गरेको घटना बताइरहेकी थिइन् । त्यो हेरिरहँदा उनीहरूको प्रतिक्रिया उनीहरूको अनुहारमा परिरहेको र मेरो छोरी डराएको सम्झन्छु,’ थापाले संसदमा भने, ‘सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, यत्रो विषय सार्वजनिक भएको अभियोग लागेकाले तत्कालै अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्न चाहन्छु । संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून, फाैजदारी संहिताको हदम्याद सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिनका लागि अनुरोध गर्दछु ।’ 


Advertisment
Nabil box
Kumari

सुन्दरी प्रतियोगितामा सहभागी भएबापत आफूमाथि चरम शोषण भएको भन्दै एक युवतीले सामाजिक सञ्जाल मार्फत घटना बाहिर ल्याएकी थिइन् । बलात्कारसम्बन्धी मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न माग गर्दै बालुवाटारमा शुक्रवार स्वतःस्फूर्त प्रदर्शन भएको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x