×

NMB BANK
NIC ASIA

‘किसानलाई पेन्सन चाहिँदैन, खेतमा पानी, समयमा मल र उम्रिने बीउ भए पुग्छ’

जेठ १८, २०७९

NTC
फाइल तस्वीर।
Premier Steels

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले किसानका लागि पेन्सन आवश्यक नभएको बताएका छन् । किसानलाइ पेन्सन दिने कुरा हावादारी भएको उनले टिप्पणी गरे । 

Muktinath Bank

‘किसानलाई पेन्सन चाहिँदैन, खेतमा पानी, समयमा मल र उम्रिने बीउ भए पुग्छ । विडम्बना असारको रोपाइँका लागि पनि मल अभाव छ र पाउने सम्भावना छैन,’ बुधवार प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै त्रिपाठीले भने, ‘पेन्सन दिने भनेको के हावादारी कुरा हो ? यदि कृषि उपजको बीमाको कुरा गरेको भए उपयुक्त हुन्थ्यो । पेन्सन दिने के आधारमा ? के मोडालिटी हुन्छ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषिमा छुट्टाइएको बजेट २ प्रतिशत फजुल खर्च र १ प्रतिशत मात्र किसानले पाउने गरेको उनले दाबी गरे । पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका त्रिपाठीले माथिदेखि तलसम्मका कर्मचारीको तलब एउटै प्रतिशतमा बढाउँदा पेन्सनमा भार पर्ने टिप्पणी गरे । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x