×

NMB BANK
NIC ASIA

प्रकाश सुवेदीको ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ कार्यक्रम बन्द !

जेठ २२, २०७९

NTC
Premier Steels

‘रजतपट अंकल’का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएका तीनवटा कार्यक्रम बन्द हुने भएका छन् । उनले सञ्चालन गर्दै आएका साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ अबदेखि प्रसारणमा नआउने भएका हुन् ।

Muktinath Bank

यी तीनवटै मनोरञ्जनसम्बन्धी चर्चित टेलिभिजन कार्यक्रम हुन् । यी कार्यक्रममा सेलिब्रेटीहरूले बोल्ने कुरा एवं उनीहरूका समाचार तथागसिपहरूले निकै चर्चा पाउँदै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब भने यी तीनवटै नाममा कार्यक्रम नआउने भएको हो ।


Advertisment
Nabil box
Kumari

सुवेदीले यी तीनवटै कार्यक्रमलाई एउटै स्वरुप दिन लागेको जानकारी दिए । ‘हाम्रा तीनवटा कार्यक्रमहरु रजतपट, ग्ल्यामर गफ र बागीनालाई एउटै स्वरुप दिँदैछौं,’ शनिवारको ‘ग्ल्यामर गफ’मा सुवेदीले भनेका छन् ।

Vianet communication

उनले तीनवटा कार्यक्रमलाई एउटै स्वरुप दिँदै ‘द प्रकाश सुवेदी शो’ नामक कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । असार २ गतेदेखि ‘द प्रकाश सुवेदी शो’ प्रसारणमा आउने उनले जानकारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x