×

X
Nic Asia
Marvel
Khukuri

एन्फाको महासचिवमा किरण राई मनोनित

काठमाडाैं | असार ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । एन्फाको पहिलो कार्यसमितिको बैठकले राईलाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । 

DHARA
LAxmi BAnk

यस्तै कोषाध्यक्षमा रवीन्द्र जोशीलाई मनोनित गरिएको एक पदाधिकारीले जानकारी दिए । 
निर्वाचनबाट विजयी भएको पंकज नेम्वाङ नेतृत्वको टीमले आजै शपथ लिएको थियो भने शपथ लगत्तै कार्यसमितिको बैठक बसेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे । बार्सिल...

असोज १९, २०७९

भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो ।  थाइल्यान्डलाई जित दिलाउन...

असोज १८, २०७९

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनक...

असोज १८, २०७९

म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ ।  यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीम...

असोज १८, २०७९

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् । बीसीसीआईले बुमराहले विश्वकप गुमाउने...

असोज २०, २०७९

किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।  सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । 'नेपालका अधिकारीसमक्ष आत्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x