×

NIC ASIA

शाङ्घाईमा १०० भन्दा बढी चलचित्र हलहरू पुनःसञ्चालनमा

असार २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

कोभिड–१९ को माहामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका शाङ्घाईका १०० भन्दा बढी चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् । शाङ्घाईको चलचित्र विभागद्वारा जारी विज्ञप्तिअनुसार हाल चलचित्र हललाई बढीमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर चलचित्र प्रदर्शन गर्न दिइएको छ भने दर्शकहरूले हलमा रहँदा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

Muktinath Bank

विभागका अनुसार शाङ्घाई शहरमा सिनेमाका कर्मचारीहरूको दैनिक स्वास्थ्य निगरानी, दर्शकहरूको सुरक्षा सुनिश्चित गरिनेछ र अन्य कुराहरूका साथै हलबाट सङ्क्रमण नफैलियोस् भनी सम्भावित तालिका, संक्रमण रोकथाम र नियन्त्रण सुनिश्चित गरिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाङ्घाईका थुप्रै सिनेमाहरूले शुक्रबार बिहान सबेरै प्रदर्शन गर्ने प्रबन्ध मिलाएका थिए । शुक्रबार बिहान १२ बजेभन्दा अघि नै चलचित्र क्षेत्रका केही व्यक्तिहरू शाङ्घाईको ऐतिहासिक मनोरञ्जन क्षेत्र सिन्तियाडीस्थित युएमई सिनेमा हल अगाडि आएका देखिएका थिए ।


Advertisment
Nabil box
Kumari

युएमई सिनेमा हलका एक व्यवस्थापकले भने, “हाम्रो सेवा पुनः खोल्न, हललाई कीटाणुमुक्त गर्न, मेसिन मर्मत र चलचित्र तालिका बनाउने जस्ता कार्यहरूको तयारी गर्न कर्मचारीहरू हप्तौंअघि आफ्नो पदमा फर्केका छन् ।” 
 
सन् २०२२ को बसन्त पर्वको बिदाको समयमा, शाङ्घाइको चलचित्र बजारले सबै चिनियाँ शहरहरूको नेतृत्व गरेको थियो जसमा कुल दुई करोड ५९ लाख युआन (करिब तीन करोड ८६ लाख अमेरिकी डलर) कारोबार भएको थियो । 

Vianet communication

कोभिड–१९ सङ्क्रमणको माहामारीका कारण मार्च १० देखि शाङ्घाईका चलचित्र हलहरूमा सिनेमा प्रदर्शनमा रोक लगाइएको थियो । महामारी रोकथाम र नियन्त्रणको उपायका नयाँ मापदण्ड पूरा गर्ने चलचित्रहलहरू आगामी दिनमा पूर्णतया खोलिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x