×

X
Nic Asia
Khukuri
Daraz

सत्ता गठबन्धनको बैठक बिहीबार बोलाइयो

काठमाडाैं | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बिहीबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि सत्ता गठबन्धन बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । 
बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगतिका साथै शीर्ष तहबाट खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । यस्तै नेसपा र नेकपा एकता राष्ट्रिय अभियानलाई गठबन्धनमा समेट्ने विषयमा पनि छलफल हुने बुझिएको छ । 
बुधबार सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । यद्यपि बैठकमा ठोस सहमति भने बनेको छैन ।  

LAxmi BAnk
nabil BANK inside

Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मंसिर १०, २०७९

बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६४२ मतान्तरले पराजित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बोहराले ३६ हजार ६४८ मत ल्याएर विज...

मंसिर १०, २०७९

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न ...

मंसिर १०, २०७९

नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् ।  पछिल्लो मत परिणामअनुसार शरिनले १० ...

मंसिर १०, २०७९

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू पराजित भएपछि नैतिक जिम्मेवार...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x