×

X
Nic Asia
Marvel
Khukuri

राष्ट्रपतिले फिर्ता पठाएको ४ दिनमै हतारहतार नागरिकता विधेयक पुनः पारित

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रतिनिधि सभाको बुहमतले हुबहुँ पारित गरेको छ ।

DHARA
LAxmi BAnk

प्रतिनिधि सभाको बिहीवारको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठकमा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।


Advertisment
Bizbazar
Saurya island

राष्ट्रपतिबाट साउन २९ गते विधेयक प्रतिनिधि सभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । फिर्ता आएको ४ दिनमै हतारहतार बिहीवार विधेयकमाथि छलफल भई पुनः बहुमतले पारित भएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहेको छ ।...

असोज १५, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।  एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आय...

असोज १५, २०७९

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  ।  शनिबार द...

असोज १६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शनिवारदेखि शुरू भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्त...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो । निर्वाचनको तयारीस्व...

असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x