असोज १०, २०८०
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २...
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रतिनिधि सभाको बुहमतले हुबहुँ पारित गरेको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
बैठकमा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।
राष्ट्रपतिबाट साउन २९ गते विधेयक प्रतिनिधि सभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । फिर्ता आएको ४ दिनमै हतारहतार बिहीवार विधेयकमाथि छलफल भई पुनः बहुमतले पारित भएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २...
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...
नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ । जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...
आन्दोलनरत फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिकाे सडकमा सुतेका छन् । यस्तै ‘ई’को आन्दोलनमा समेत समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका ...
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेक...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...