×

NIC ASIA

साउनमा वाणिज्य बैंकहरूको निक्षेप ५ वर्षदेखि निरन्तर ओरालो, भदौमा स्थिर

भदौ १३, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

पछिल्लो ५ वर्षदेखि वाणिज्य बैैंकहरूको निक्षेप निरन्तर ओरालो लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि वाणिज्य बैंकहरूमा साउनमा वर्षेनी निक्षेप घटेको छ । 

आर्थिक वर्ष २०७५/७६ को साउनमा १५ अर्बले घटेको निक्षेप आर्थिक वर्ष २०७६/७७ मा २३ अर्ब रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ८ अर्बले मात्रै घटेको यस्तो निक्षेप गत आर्थिक वर्ष २०७८/७९ मा भने ७८ अर्बले घटेको छ । चालू आव २०७९/८० को साउनमा पनि १३ अर्ब रुपैयाँले निक्षेप घटेको देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्यांकअनुसार भदौ ३ देखि १० गतेसम्मको एक सातामा बैंकहरूमा निक्षेप संकलन स्थिर रहेको छ । ३ भदौमा ४४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको निक्षेप संकलन १० भदौमा आइपुग्दा सोही नै अंकमा स्थिर रहेको छ ।


Advertisment
Rupse Holidays
Nabil box

भदौ ३ देखि १० सम्मको पछिल्लो एक साताको अवधिमा भने बैंकहरूले २ अर्ब रुपैयाँले भने कर्जा प्रवाह बढाएका छन् । यो अवधिमा ४१ खर्ब ७८ अर्ब रुपैयाँको तथ्यांक बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

जेठ ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x