×

NMB BANK
NIC ASIA

ओलीको प्रसंशै–प्रसंशा गर्दै सर्वेन्द्रले भने– अबको प्रधानमन्त्रीत्व कालमा नेपालको शीर उँचो हुनेछ

असोज ६, २०७९

NTC
Premier Steels

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने र त्यसले नेपालीको शीर उँचो बनाउने दाबी गरेका छन् । उनले ओलीलाई फराकिलो छाति भएको नेताको रूपमा चित्रित गरे । 

Muktinath Bank

बिहीवार ओलीबाट टिका लगाएर एमाले प्रवेश गरेको खनालले एमालेको पक्षमा चुनावमा भेल बाढी ल्याउने दाबी गरेका हुन् । ‘यति फराकिलो छाति भएको मान्छे उहाँ, अबको प्रधानमन्त्रीत्व कालमा नेपालीको शीर उँचो बनाउने कुरामा सबैको अहम् भूमिका जरुरी छ’, खनालले भने ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खनालले चुनावमा एमालेले दुई तिहाई ल्याएर सरकारको नेतृत्व गर्ने दाबी गरे । मन्तव्यको अधिकांश समय ओलीको प्रसंशामा खर्चेका खनालले भने, ‘धेरै छ मनभित्र, आजमात्र कति बोलौँ, आगामी दिनमा भन्दै जानेछु । यो देशको मुहार फेर्न, बाहिरले हेप्न नसक्ने, नीचको दृष्टिले हेर्न नपाउनको लागि उहाँको अभियानमा हामी सधैं सँगै हुनेछौँ ।’ 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभा निर्वाचनमा टिकट पाउने आश्वासनपछि चुनावको मुखमा खनाल एमाले प्रवेश गरेका हुन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x