×

X
Nic Asia
Marvel
Khukuri

जापान प्रवेश खुकुलो बनाइँदै

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

जापानले आफ्नो देश प्रवेशमा खुकुलो बनाएको छ । भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई जापाले आफ्नो सीमाना खुलाएको हो । अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागु सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् ।
यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागु गरेका लगभग सबै नियमहरु हट्नेछन् । 
जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यस्तो घोषणा गरेको समाचारमा जनाइएको छ । 
 

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता वि...

असोज १५, २०७९

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहय...

असोज १६, २०७९

भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने...

असोज १५, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियम पालनामा कट्टर देखिएका छन् । भारतीय राज्य गुजरातमा चुनावका लागि लागू गरिएका नियम पालना गर्ने क्रममा उनले राजस्थानको आबू रोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन नै गरेनन् । ...

असोज १५, २०७९

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि शशि थरुर, मल्लिकार्जुन खड्गे र केएन त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको अन्तिम दिन शुक्रवारसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका भारतीय सञ्चारमाध्यमले ज...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x