×

NMB BANK
NIC ASIA

सहअध्यक्षको जिम्मेवारी लिएर रविन्द्र मिश्र राप्रपा प्रवेश गर्दै, काठमाडौं–१ मा उम्मेदवार

असोज ११, २०७९

NTC
Premier Steels

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने भएका छन् । 

Muktinath Bank

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर बसेका मिश्रले सोमवार पार्टीको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिश्रले राप्रपाको सहअध्यक्ष माग गरेका थिए । राप्रपा नेतृत्व त्यसका लागि तयार भएपछि मिश्र आफ्ना केही समर्थक लिएर राप्रपा प्रवेश गर्न लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

मिश्र सहितको एउटा समूहलाई राप्रपा प्रवेश गराउनका लागि बुधवार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Vianet communication

राप्रपा प्रवेशसँग मिश्र काठमाडौं–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने बताइएको छ । २०७४ सालको चुनावमा मिश्र सोही क्षेत्रका कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । 

पछिल्लो समय विचारभन्दा माथि देश भन्दै मिश्रले राजतन्त्र पुनःस्थापनाको अभियान चलाइरहेका छन् ।

उनै मिश्रलाई आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले सघाउने संकेत गरेको छ । मिश्र र एमाले अध्यक्ष केपी ओलीका बीचमा चुनावी सहकार्यबारे विस्तृतमा कुरा भइसकेको छ । १ महिनाअघि भएको ओली–मिश्र भेटमा सम्भावित सहकार्यबारे सहमति बनेको मिश्रले निकटस्थहरूसँग बताउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x