×

X
Nic Asia
Dabur
Khukuri

बहुप्रतिक्षित एक्शन थ्रिलर ‘कोड नेम तिरंगा’को ट्रेलर सार्वजनिक, परिणीति रअ एजेन्ट !

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बलिउडको बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘कोड नेम तिरंगा’का निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् ।

LAxmi BAnk
nabil BANK inside

इन्स्टाग्राममा अभिनेत्री परिणीति चोपडाले ट्रेलर सेयर गरेकी छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ट्रेलरमा, परिणितीले एक रअ एजेन्टको भूमिका निभाएकी छन् । 

उनले देशको लागि निडर मिशनमा गएको फिल्ममा कथा समेटिएको छ । 


Advertisment
Saurya island

टर्कीमा छायांकन गरिएको यस फिल्ममा हार्डी सन्धुलाई पनि मुख्य भूमिकामा देखाइएको छ। उनले फिल्ममा डाक्टरको भूमिका निर्वाह गरेका छन् । 

फिल्ममा शरद केलकर, रजित कपुर, दिव्येन्दु भट्टाचार्य, शिशिर शर्मा, सब्यसाची चक्रवर्ती र देश मारिवाला जस्ता कलाकारहरू पनि एकसाथ देखिनेछन् । 

Vianet communication
IME BANK INNEWS

दासगुप्ताको निर्देशनमा बनेको यो फिल्म अक्टोबर १४, २०२२ मा हलमा रिलिज हुँदैछ।

फिल्मले आयुष्मान खुराना र रकुल प्रीत सिंहको आगामी कमेडी चलचित्र ‘डक्टर जी’ सँग बलिउडको ठूलो टक्करको सामना गर्नेछ।

यसैबीच, परिणीति आगामी पारिवारिक मनोरञ्जन चलचित्र ‘उंचाई’ मा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरसँगै देखिनेछिन्।

सूरज बडजातयको निर्देशनमा बनेको यो फिल्म नोभेम्बर ११, २०२२ मा हलमा रिलिज हुने तयारीमा छ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जानकारी दिएको छ ।  ‘डायस्प...

मंसिर ७, २०७९

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...

मंसिर २, २०७९

जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टीमद्वारा शुक्रवार फिल्मका ३ वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मि...

मंसिर १८, २०७९

बलिउड सुपरस्टार आमिर खान पुराना दिन सम्झिएर रोएका छन् ।  आफू धनी परिवारको भएको भ्रम मानिसहरूले पालेको उनको भनाइ छ । फिल्म निर्माताको छोरा भएकाले अािमर सम्पन्न मानिस हो भन्ने सोच अरूले राखेको भए पनि ...

मंसिर ३, २०७९

 बलिउड  चलचित्र कान्ताराले बक्स अफिसमा ५० दिन पूरा गरेको छ।  रिलिजको शुरूवाती दिनदेखि नै यस चलचित्रले बक्स अफिसमा आक्रामक सफलता पाउन सक्यो । यस चलिचत्र अहिले पनि विश्वका १ हजारभन्दा बढी ...

मंसिर २, २०७९

बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो 'लभर ब्वाय' र रोमान्टिक भूमिकाका लागि परिचित छन्। तर उनले नयाँ फिल्ममा फरक भूमिकामा देखिने तयारी गरेका छन् ।  कार्तिक आफ्नो आगामी फिल्ममा बक्सरको भूमिकामा देखि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x