×

X
Nic Asia
Dabur
Khukuri

आफ्नै २० वर्षका छोराको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

लौरंलालले बुधवार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

दक्षिण सुडानमा नेपाली सेनाको २१३ जनाको टोली आज (आइतवार) गएको छ । नेपाली सेनाका अनुसार प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्समार्फत वीरदल गणको नवौं डफ्फाको पहिलो टोली दक्षिण सुडान उडेको हो ...

मंसिर १८, २०७९

सशस्त्र प्रहरी बलमा ४ हजार २ सय कर्मचारी थप्ने तयारी गरेको छ । लामो समयदेखि तल्लोतहसम्म कर्मचारी नथपिएकाले अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि जवानसम्म ४२ सय कर्मचारी थप्न लागेको सशस्त्र प्रहरीका एक उ...

मंसिर १८, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बाँकेका पूर्वप्रहरी कर्मचारीहरूसँग शुक्रवार अन्तरक्रिया गरेका छन् । प्रहरी महानिरीक्षक सिंहले पूर्वप्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दि...

मंसिर १९, २०७९

सुनका गरगहना चोरी गरेको आरोपमा बागलुङबाट २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसिखोला गाउँपालिकाका १९ वर्षीय चुमान ...

मंसिर १७, २०७९

मानव अधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा...

मंसिर १९, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x