×

NMB BANK
NIC ASIA

पाकिस्तानमा पहिलोपटक नेपाली फिल्म ‘प्रेम गीत ३’ प्रदर्शन हुँदै

असोज २६, २०७९

NTC
Premier Steels

पाकिस्तानमा पहिलोपटक नेपाली फिल्म प्रदर्शन हुने भएको छ । फिल्म ‘प्रेम गीत–३’ लाई पाकिस्तानमा पनि प्रदर्शन गर्न लागिएको हो । 

Muktinath Bank

गत असोज ७ गतेदेखि भारतसहित विश्वका ३ दर्जन देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म अब पाकिस्तानमा पनि प्रदर्शनमा आउने भएको निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक १८ (नोभेम्बर ४) मा फिल्मलाई पाकिस्तानमा प्रदर्शन गर्ने तयारी गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त मितिमा प्रदर्शन गर्ने तयारीस्वरुप फिल्मको सेन्सर पनि भइसकेको उनले बताए । पाकिस्तानमा उर्दू भाषामा डबिङ गरेर फिल्म प्रदर्शन गर्न लागिएको हो । ‘पाकिस्तान सेन्सरपछि सेन्सर प्रतिनिधिबाट पोस्ट मेन्सन् भयो’ सेन्सरका सदस्यले सामाजिक सञ्जालमा अमेजिङ एक्सन एन्ड म्युजिक भन्दै शुभकामना दिएको स्क्रिनसट फेसबुकमा शेयर गर्दै निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमा खुशी साटेका छन्, ‘हामी खुशी छौँ उर्दू भाषामा पहिलो पटक पाकिस्तानमा प्रदर्शन हुँदैछ । संसारले खुशी–खुशी नेपालको फिल्मलाई हेरेर आफ्नो–आफ्नो भाषामा प्रदर्शन गर्न उत्साहित छन् । तर, चिन्ता हाम्रो अभिभावक आसे पासेलाई छ ।’ 


Advertisment
Nabil box
Kumari

‘प्रेम गीत–३’ले नेपाल, भारतलगायतका देशमा राम्रो व्यापार गरेको छ । भारतमा पहिलोपटक नेपाली फिल्म हिन्दीमा डबिङ गरेर थिएटर रिलिज गरिएको हो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउतलगायत मुख्य भूमिकामा छन् । 

Vianet communication

एकसमय अभिनेता शिव श्रेष्ठले पाकिस्तानमा समेत ‘सुपरस्टार’को छवि बनाएका थिए । पाँच वर्ष लामो करिअरमा उनले दुई दर्जन बढी उर्दू भाषाका फिल्ममा अभिनय गरे । त्यसअघि ७ फिल्महरु सुपरहिट भएका थिए । त्यहाँको चम्किलो करिअर छाडेर शिव नेपाली फिल्म ‘चिनो’ खेल्न नेपाल आइपुगेका थिए । झण्डै २४ वर्षपछि नेपाली फिल्म ‘प्रेमगीत ३’मार्फत पाकिस्तानमा शिवको कमब्याक हुन लागेको हो । उनका कारण पनि पाकिस्तानमा ‘प्रेमगीत ३’ले राम्रो रेस्पोन्स पाउने निर्माण टिमको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x