×

NMB BANK
NIC ASIA

३० असोजलाई सत्यमोहन जोशी दिवस मनाउन अनेसासको आह्वान

कात्तिक ६, २०७९

NTC
Premier Steels

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा अनेसासले शोक सभाको आयोजना गरेको छ । 

Muktinath Bank

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रध्दासुमन अर्पण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका विशेष वक्ता साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीसँगको सहयात्रा र जोशीको त्यागीपनाको चर्चागर्दै शताब्दीपुरुषको उपाधिदेखि हुलाक टिकट प्रकाशनका बेलामा भएका गतिविधिको स्मरण गरे । 


Advertisment
Nabil box
Kumari

अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलाले जोशीसँगको यात्राको सम्झना गर्दै जोशीको स्वाभिमानी र स्वाभलम्वीपनाको चर्चा गरे ।

Vianet communication

कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सदस्य तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार गोविन्द गिरी प्रेरणा,वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौला लगायतले शोक मन्तव्य राखे ।

कार्यक्रमका सभापति तथा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले जोशीसँगको सम्वन्धको स्मरणगर्दै वर्षदिन भित्र जोशीबारे लेखिएका संस्मरणहरूलाई छनोट गरेर जोशीको प्रथम वार्षिकीमा स्मारिका प्रकाशन गर्ने जानकारी पनि गराए । उनले अनेसासको आह्वानमा अन्तर्राष्ट्रिय रुममा असोज ३० लाई सत्यमोहन जोशी दिवसका रुपमा मनाउन पहल गर्ने पनि घोषणा गरे ।

अनेसासका एक मात्र विशिष्ठ सदस्यसमेत रहेका जोशीको जीवनकालमै अनेसासले उनको नामको पुरस्कारसमेत स्थापना गरेको छ ।

कार्यक्रममा विश्वभरका पाँचदर्जन साहित्यकारहरूको प्रत्यक्ष जुम सहभागिता रहेको थियो ।

तीनपटक मदन पुरस्कारद्वारा पुरस्कृत जोशीको गत असोज ३०मा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x