×

NMB BANK
NIC ASIA

'रवि लामिछालेलाई ऐतिहासिक मत दिएर जिताउनुस्'

मंसिर १, २०७९

NTC
Premier Steels

चितवन पुगेर कलाकरत्रय दिपाश्री निरौला, किरण केसी र निर्मल शर्माले मतदातालाई घण्टीमा मतदान गर्न आग्रह गरेका छन् । स्वतन्त्र पार्टीको चुनावी सभामा पुगेर उनीहरूले मत मागेका हुन् । 

Muktinath Bank

कलाकार तथा निर्देशक निरौलाले अबको आवश्यकता रवि लामिछानेको रहेको दाबी गर्दै अत्यधिक मतले विजय गराउन  घण्टीमा मतदान गर्नुपर्ने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आयोजना गरेको सभाको सम्बोधन गर्दै उनले भनिन्,'रवि हाम्रो मान्छे पनि हो, राम्रो मान्छे पनि हो, मन्दिरमा पुगेर हामीलाई रक्षा गर्नुस् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा चलचित्र हवल्दार सुन्दरीको 'घण्टी बज्यो मनको' गीत गाउदै लामिछानेको प्रशंसामात्र गरेनन्, आफूसमेत आइसकेको बताइन् । उनले थपिन्,'हामी पनि आएका छौं, चितवनवासी तपाईंको हो, हामी पनि तपाईंको हो ।'


Advertisment
Nabil box
Kumari

त्यस्तै, कलाकार किरण केसी 'राता मकै'ले रवि लामिछाने भिजन भएको र आँटिलो मान्छे भएकोले आफू समर्थनको लागि चितवन आएको बताएका छन् । रवि लामिछाने देशमा केही गरौ भनेर लागेकाले उनको सपना साकार पार्नको लागि उनलाई विजय गराउनुपर्ने बताएका हुन् । उनले चुनावी सभालाई सम्बोधन गर्दै ऐतिहासिक मत दिएर लामिछाने र उनको पार्टीलाई विजय गराउन सबै मतदातासँग आग्रह गरेका छन् । 
 
अर्का कलाकार निर्मल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र देशलाई समृद्धिमा लैजान सक्ने दावी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो गर्छ भन्ने विश्वासले जीवनमा पहिलो पटक भोट मागेको भन्दै भावी सन्ततिलाई विकसित नेपालको किस्सा सुनाउने हो भने हामी यसको हिस्सेदार हुनुपर्ने बताएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x