२६ जेठ २०८३, मंगलबार

काठमाडौं-४ : गगन थापा १३७४ मतले अगाडि

काठमाडौं-४ : गगन थापा १३७४ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । 

पछिल्लो अपडेटअनुसार गगनले पाँच हजार ९९८ प्राप्त गरेका छन् । थापालाई एमालेका राजन भट्टराईले चार हजार ६२४ मतका साथ पछ्याइरहेका छन् । 

दुईबीचको मतान्तर १३७४ छ । २०७० र २०७४ सालको चुनावमा थापा यसै क्षेत्रबाट विजय भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्