×

NMB BANK
NIC ASIA

‘सक्किगोनि’को नयाँ भाग : विवाहमा हुने गरेको विदेशी शैलीलाई कटाक्ष, सन्देश दिने प्रयास

मंसिर १६, २०७९

NTC
Premier Steels

विवाहको सिजन शुरु भएको छ । अहिले दिनहुँजसो विवाह समारोह भइरहेका छन् । पछिल्लो समय विवाहमा विदेशी प्रभाव देखिने गरेको छ । जसका कारण एकदमै महँगो भएको छ, विवाह । 

Muktinath Bank

हास्य टेलिसिरियल ‘सक्किगोनि’ले भने विवाहमा देखिने गरेको तामझाम र विदेशी शैलीलाई कटाक्ष गर्दै एपिसोड तयार पारेको छ । बिहीवार प्रशारणमा आएको ‘सक्किगोनि’को एपिसोड ९६ मा विवाहमा हुने विदेशी शैली देखाउँदै अन्तिममा सन्देश प्रवाह गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशी आयातित संस्कृतिले नेपाली संस्कृतिको परम्परा, सभ्यता र संस्कृति हराउँदै गएको भन्दै नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश टेलिसिरियलमा प्रस्तुत गरिएको छ । उक्त एपिसोडलाई धेरै कलाकारहरुले सन्देशमूलक भनेर आफ्नो फेसबुक वालमा शेयरसमेत गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन एवं निर्देशनमा तयार हुँदै आएको ‘सक्किगोनि’मा समसामयिक विषयवस्तु समेट्दै आइएको छ । चुनावको समयमा चुनावको कथावस्तुमा केन्द्रित रहेर टेलिसिरियल निर्माण गरिएको थियो । टेलिसिरियलको यसअघिको एपिसोड विश्वकपमा आधारित रहेर निर्माण गरिएको थियो । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x