×

NMB BANK
NIC ASIA

रेशम चौधरीलाई अन्याय भएको छ, कानून बनाएरै भए पनि छुटाउँछौं– प्रचण्ड

पुस २६, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानून बनाएर भए पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउने प्रतिबद्धता जनाएका छन् । 

Muktinath Bank

विश्वासको मतका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले रेशमलाई अन्याय भएको भन्दै छुटाउने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रेशम चौधरीका विषयमा गम्भीरता र मार्मिक ढंगले कुरा उठेको छ । संसद्ले मार्मिकता र संवेदनशीलताको रूपमा लिएको छ । हामीले पनि रेशम चौधरी त्यो घटनामा संलग्न हुनुभएको छैन । रेशमलाई अन्याय भएको छ भन्दै आएका छौं,’ प्रचण्डले भने, ‘उहाँलाई अध्यादेश ल्याएर भए पनि छुटाउनुपर्छ भनेर पनि पहल गरिएको थियो । यही संसद्बाट ऐन कानून बनाएर छुटाउने वातावरण बनाइन्छ । सत्ता साझेदारबीच छलफल गर्दा पनि यो विषय उठेको छ । ऐन बनाएर उहाँलाई छुटाइनेछ भन्ने विश्वास दिलाउँछु ।’


Advertisment
Nabil box
Kumari

त्यसअघि रेशम चौधरीकी पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले क्षमा होइन, न्याय दिन माग गरेकी थिइन् ।

Vianet communication

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सांसदले पनि रेशम चौधरीलाई छाड्नुपर्ने माग गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x