×

NMB BANK
NIC ASIA

‘कर्णाली समृद्धिको अभियान’ थालिने

पुस २९, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताएका छन् । 

Muktinath Bank

उनले सुख र खुसी प्राप्त गर्नुपर्ने दुई अभिभारा काँधमा आएको बताए । उनले भने, “सुखी हाम्रो आर्थिक सम्पन्नता र खुसी सामाजिक न्यायसँग जोडिएको छ ।” भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सिर्जना गर्ने उनले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 मुख्यमन्त्री शर्माका अनुसार कर्णाली समृद्धिको अभियान पूरा गर्न प्रतिवर्ष १० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न नीति निर्माण, बजेट तर्जुमाका साथै कार्यविधि बनाएर अगाडि बढिनेछ । कर्णालीमा बजेट अभाव र प्रभावकारी कार्यान्वयन नै समस्या भएकाले त्यसको समाधानका लागि संयन्त्र निर्माण गरी कार्यसम्पादनमा जोड दिइने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

कर्णालीमा कर्मचारी दण्ड भोग्न आएको महसुस गर्ने मानसिकताको अन्त्य गर्न र उनीहरूको मनोबल बढाएर काम गर्ने वातावरण कसरी बनाउन सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शर्माले भने, “सङ्घीय प्रणालीमा पनि जनप्रतिनिधि र कर्मचारी सबैले जनताकै काम गर्नुपर्ने हुन्छ । यहाँ कर्मचारीलाई दण्ड नभई कर्णाली जान होडबाजी गर्ने प्रदेश बनाइनेछ ।”

Vianet communication

अब निकट केही दिनमै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भन्दै उनले विना विभागीय मन्त्रीका रूपमा नियुक्त भएका मन्त्रीद्वय मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई छिट्टै जिम्मेवारी दिइने जनाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x