×

NMB BANK
NIC ASIA

उपप्रधानमन्त्रीपछि रेखा शर्मालाई मन्त्रीको शीर्ष वरीयता

माघ ३, २०७९

NTC
Premier Steels

चार जना उप्रधानमन्त्रीपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई मन्त्रीकाे शीर्ष वरीयता दिइएको छ ।

Muktinath Bank

माओवादी केन्द्रबाट मन्त्री भएकी शर्मालाई उपप्रधानमन्त्रीपछि छैटौं स्थानमा राख्दै मन्त्रीमा शीर्ष वरीयता दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अपडेट गरेको वेबसाइटकाे वरीयतामा शर्मालाई छैटौं नम्बरमा राखिएको छ ।  


Advertisment
Nabil box
Kumari

शर्माले ४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा दाङ-२ मा एमालेका प्रभावशाली नेता शंकर पोखरेललाई पराजित गरेकी थिइन् । शर्मा १९३ मतान्तरले विजयी भएकी थिइन् ।

Vianet communication

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र त्यसपछि उपप्रधानमन्त्री एर्व उर्जामन्त्री राजेन्द्र लिङदेनको वरीयता छ । 

यसपटक मन्त्रीमा अधिकांश नयाँ अनुहारका नेता छन् । मन्त्रीको अन्तिम वरीयतामा कानूनका ध्रुवबहादुर प्रधान छन् । उनी २० औं नम्बरमा छन् । 

२५ सदस्यीय मन्त्रिपरिषद्मा युवा तथा खेलकुद र वन मन्त्रालयको जिम्मेवारी भने ताेक्न बाँकी छ । 

११ पुसमा मन्त्री नियुक्त भएका जनमत पार्टीका अब्दुल खानलाई प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेको जनाएको छ । तर यस अघि नै उनले सपथ लिए पनि उनकाे पार्टी जनमतले असन्तुष्टि जनाएकाे छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x