×

NIC ASIA

पल शाह अदालत परिसरबाट बाहिरिँदा जे देखियो, बधाई दिँदै समर्थकले लगाए जिन्दावादको नारा (फोटो/भिडियो)

माघ ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई समर्थकले बधाई दिएका छन् । अदालत परिसरबाट बाहिरने क्रममा समर्थकहरुले नाराबाजीसहित उनलाई बधाई दिएका हुन् । सुरक्षा घेरामा अदालतबाट बाहिरिने क्रममा उनलाई समर्थकले ‘पलजी बधाई छ है’ भन्दै खुसी मनाएका थिए । जवाफमा पलले थ्याङ्क्यु (धन्यवाद) भन्दै अभिभावदन समेत गरेका थिए । 

Muktinath Bank

क्याप र मास्क लगाएर अदालत परिसरबाट बाहिरिएका उनी सेतो कारमा बसेर जेलतिर गएका थिए । उनी अदालत परिवारबाट बाहिरिँदै गर्दा मन्द मुस्कानमा देखिन्थे भने सो क्रममा केही समर्थकसँग हातसमेत मिलाउँदै पछि बेट्ने बाचा गरेका थिए । गाडीबाहिर हुँदा सम्म मास्क लगाएका उनले गडाीभित्र बसेपछि भने उनले मास्क खोलेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


समर्थकहरुले पल शाहको पक्षमा जिन्दावादको नारा समेत लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ जिल्ला अदालतका  न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले सफाइ दिए पनि उनी तत्काल जेलमुक्त भने हुने छैनन् । त्यसले उनी अदालतको फैसलापछि जेलतिरै जानु परेको हो ।

Vianet communication

बलात्कारको अभियोगमा जिल्ला अदालत नवलपुर र तनहुँमा शाहविरुद्ध मुद्दा चलेको थियो । नवलपुर अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

सोही कारण नवलपुर अदालतले तोकेको सजाय काटेपछि मात्र शाह जेलमुक्त हुनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x