मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
माघ २२, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्वोधन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सम्बोधनका क्रममा ओलीले वर्तमान गठबन्धनले बनाएको साझा न्यूनतम कार्यक्रमको प्रसंग ल्याएपछि खतिवडाले आपत्ति जनाएका हुन् ।
‘विपक्षी दलको नेताले अहिले बोल्दा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, संसद चलेको दिनदेखि आजसम्म संसदमा त्यो कार्यक्रमको पत्र देख्न पाएका छैनौँ । बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस’, खतिवडाले भने ।
खतिवडाले आपत्ति गरेको विषयलाई ओलीले हासेर उडाइदिए ।
‘नेपाली कांग्रेस प्रधानमन्त्रीभन्दा पहिले विपक्षी दलको नेताले सम्बोधन गर्न पाउनुपर्छ भनेर भनेको थियो । यस्तो उहाँहरूले गरिहनुहुन्छ, यो कुनै अनौठो कुरा होइन’, ओलीले भने ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले आइतबार झण्डै एक घण्टा सम्बोधन गरे ।
ओलीले कांग्रेस सत्ताबाहिर रहँदा पानी बाहिरको माछोजस्तो रहेको टिप्पणी गरे । उनले राष्ट्रपति निर्वाचनमा कांगेसको दुराशय देखिएको पनि बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...