×

NMB BANK
NIC ASIA

लगातार असफल साम्राज्ञीका फिल्म

माघ २५, २०७९

NTC
Premier Steels

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ यतिबेला प्रदर्शनरत छ ।

Muktinath Bank

गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित दर्शक भने पाउन सकिरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पुस अन्तिममा साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले पनि हलमा दर्शकको साथ पाउन सकेन । ३ साताको अन्तरमा प्रदर्शनमा आएका दुवै चलचित्र बक्स अफिसमा असफल साबित भए । 
 


Advertisment
Nabil box
Kumari

यद्यपी, यी दुवै फिल्मका लागि साम्राज्ञी प्रचारप्रसारमा सक्दो दौडिएकी थिइन् । मोसफल यात्राको क्रममा कन्सर्ट एवं महोत्सवमा पुगेर उनले दर्शकसँग साक्षात्कार गरेकी थिइन् । त्यसक्रममा उनलाई हेर्न दर्शकहरुको भीड बाक्लो देखिएको थियो ।

Vianet communication

तर, महोत्सव र कन्सर्टमा कलाकारलाई हेर्न आएका दर्शकहरु फिल्म हेर्न हलसम्म आएनन् । फलस्वरुप दुवै फिल्मले राम्रो व्यापार गर्न सकेनन् । ​

साम्राज्ञीको फिल्म सफल नभएको धेरै समय भइसकेको छ । ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ र ‘इन्टु मिन्टु लण्डनमा’पछि उनका फिल्महरू निरन्तर असफल भइरहेका छन् ।

‘तिमी संग’, ‘कायरा’, ‘रातो टीका निधारमा’ लगायतका उनका फिल्म यसअघि असफल भएका थिए ।

साम्राज्ञीको अर्को फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनका लागि तयार छ । साम्राज्ञी नेपाली फिल्म उद्योगमा महंङ्गी र डिमाण्डेड अभिनेत्रीका रुपमा चिनिँदै आएकी छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x