×

NMB BANK
NIC ASIA

'राज्यले बेपत्ताको कि सास दिनुपर्‍यो कि लास दिनुपर्‍यो’

फागुन १, २०७९

NTC
Premier Steels

संविधानसभा सदस्य सावित्रा दुराले सशस्त्र युद्धको बेला राज्यले बेपत्ता बनाएका व्यक्तिहरू सार्वजनिक गर्न माग गरेकी छन् ।

Muktinath Bank

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की पोलिटब्युरो सदस्य समेत रहेकी दुराले युद्धका क्रममा एक हजार ९६ जना बेपत्ता भएको पार्टीमा तथ्यांक रहेको दाबी गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना पति अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेल २०५९ साल वैशाख १३ गतेदेखि बेपत्ता भएको उल्लेख गर्दै दुराले बेपत्ताहरूको अवस्था सार्वजनिक नहुँदा परिवारजन पीडामा बाँच्न बाध्य भएको बताइन् ।


Advertisment
Nabil box
Kumari

‘राज्यले बेपत्ताको कि सास दिनुपर्‍यो कि लास दिनुपर्‍यो’, दुराले भनिन्, ‘एक जना हैन दुई जना हैन, झण्डै एघार सय जना नागरिक बेपत्ता छन्, यति ठूलो संख्यामा देशका नागरिक बेपत्ता हुँदा उनीहरूका परिवारप्रति सरकार संवेदनशील हुनुपर्दैन ?’

Vianet communication

नेकपाले जनयुद्ध दिवसको अवसर पारेर बुटवलमा गरेको अन्तर्क्रियामा नेतृ दुराले बेपत्ता व्यक्तिका परिवारहरू जीविकोपार्जन,शिक्षा दिक्षा र रोजगारी जस्ता बुहुआयामिक समस्याबाट गुज्रिन बाध्य भएको बताइन् ।

सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भए पनि उनी नङग्राविनाको बाघजस्तै खोक्रो भएको दुराले टिप्पणी गरिन्।

उनी नेतृत्वको सरकारले बेपत्ता र शहीद परिवारका समस्या समाधानमा चासो नराखेको उनको आरोप थियो।

माओवादी केन्द्र संसदीय भासबाट बाहिर आएर सबै पूर्वमाओवादीहरू एक भएर वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापनाबाट मात्र नागरिकका समस्या समाधान हुने उनले बताइन् ।

नेपाली सेनाबाट पति मारिएकी बुटवलकी जया पौडेलले माओवादी युद्धमा मारिएकालाई सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिनुपर्ने बताइन् ।

सरकारले दिएको १० लाखले युद्धमा ज्यान गुमाएकाको परिवारको जीविकोपार्जन हुन नसक्ने उनले गुनासो गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x