×

NMB BANK
NIC ASIA

गगन थापाको चेतावनी- अब यो गठबन्धन भत्काउन कसैले चकचक नगरे हुन्छ

फागुन १९, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्।

Muktinath Bank

शुक्रबार गठबन्धन दलहरूले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरूलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आफूहरूका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।


Advertisment
Nabil box
Kumari

महामन्त्री थापाले आफूहरूका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरू माथिको इमानदारिता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने अडान लिए। 

Vianet communication

उनले नेपाली कांग्रेसका कोही पनि नेताहरूलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी पनि दिए। 

‘अहिले भर्खर म समाचार पढ्दै थिएँ । हामी लोसपाको कार्यालयमा गयौँ, लोसपा हामीलाई मत दिन यो त हाम्रो क्याम्पसको चुनावमा पनि हुँदैनथ्यो । त्यहाँ पनि हामी अलिकति निर्वाचनको मर्यादा राख्थ्यौँ । नेकपा एसको कार्यालयमा आयो, नेकपा एस हामीलाई चुनावमा मतदान दिन सकारात्मक भएको छ, लोसपाको कार्यालयमा गयो लोसपा सकारात्मक भएको छ । यो तहसम्म साथीहरू आएर निर्वाचनको बेलामा यसलाई अल्मल्याउने कोशिस गरिराख्नुभएको छ,' थापाले भने। 

उनले थपे, 'कसैले यसलाई अल्मल्याउन नखोजे पनि हुन्छ । र कोही नअल्मल्लिए पनि हुन्छ । पार्टीका कोही कसैलाई भेटेर फेरि नेपाली कांग्रेससँग चकचक गर्ने काम बन्द गरे हुन्छ यसबाट केही निस्कनेवाला छैन । तेल निस्कनेवाला छैन यो कुरा राम्रो सँग बुझे हुन्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्न मात्रै यो गठबन्धन नबनेको स्पष्ट पारे ।

प्रचण्डलाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भए पनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनको भनाइ छ ।

त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको उनले बताए। उनले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x