×

NMB BANK
NIC ASIA

अमृत र सुनिताको पञ्चेबाजा गीत ‘टिम्मुरे काँडैले’, भिडियोमा सुनिल र सारिकाको अभिनय [भिडियो]

फागुन २८, २०७९

NTC
Premier Steels

पञ्चेबाजा गीतका पारखीहरुलाई नयाँ कोशेली थपिएको छ ।

Muktinath Bank

गायक अमृत रामदामले आइतवार पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘टिम्मुरे काँडैले’बोलको उक्त गीतमा उनीसँगै गायिका सुनिता बुढा क्षेत्रीको युगल स्वर सुन्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

सागर विरहीको शब्द, गायक रामदामकै संगीत एवं थेगो रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।  

Vianet communication

निर्देशक मदन खड्का

मदन खड्काको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । 

भिडियोमा निर्देशक एवं मोडल सुनिल क्षेत्री र मोडल सारिका केसीको अभिनय एवं नृत्य छ ।

निर्देशक मदनले सुनिल र सारिकालाई आकर्षक तरिकाले भिडियोमा पेस गरेका छन् । भिडियो दर्शकलाई आकर्षक लाग्न सक्छ । 

दुर्गा पौडेलको छायाँकन रहेको भिडियो विकास ज्ञवालीको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । 

गायक रामदामको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

पञ्चेबाजा गीत विशेषगरी लगनको सिजनमा बढी गुञ्जिने गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x