×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तारको तयारी

नेकपा एसबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री बन्ने !

चैत १५, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले सरकार विस्तारमा पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउन सिफारिस गर्ने भएको छ ।

Muktinath Bank

सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूले पाउने मन्त्रालयको टुंगो प्रधानमन्त्रीले लगाएपछि मात्रै सरकारमा सहभागी हुन पार्टीले मन्त्रीको नाम पठाउने निर्णय गरेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी सरकारमा सहभागी हुने हो तर तर कुन मन्त्रालय पाउने भन्ने भन्ने प्रस्ट टुंगो भइसकेको छैन । यसैले पहिले मन्त्रालय टुंगो लागेपछि मात्रै मन्त्रीको नाम सार्वजनिक गर्ने र प्रधानमन्त्रीलाई बुझाउने भन्ने भयो’ उनले भने । 


Advertisment
Nabil box
Kumari

नेकपा एसले उपाध्यक्ष बेदुराम भुसाल पार्टीको तर्फबाट नेतृत्व गरी सरकारमा जाने अनौपचारिक निर्णय गरिसकेको छ । थप २ मन्त्रालय पाए प्रकाश ज्वाला र भानुभक्त जोशीलाई पठाउने तयारी उनीहरूको छ । पहिलो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने संकेत उनले गरे । 

Vianet communication

बुधबार बिहान बालुवाटारमा सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपालसँग छुट्टै छलफल गरेका थिए । छलफलपछि आजै एक जनाको नाम मन्त्रीका लागि सिफारिस गर्न आग्रह गरेका थिए । त्यसपछि नेकपा एसले सचिवालयको बैठक डाकेको थियो । 

सरकारमा नेकपा एसले ३ मन्त्रालय मागेको छ । तर प्रधानमन्त्रीले २ वटासम्म मन्त्रालय दिने तयारी गरेका छन् । यी २ वटामा पनि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय खोजेको छ । 

आजै ३ बजे प्रधानमन्त्रीले फेरि सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक डाकेका छन् । यो बैठकमा पहिलो चरणमा बनाइने मन्त्रीबारे छलफल गर्ने र सपथ गराउने तयारी प्रधानमन्त्रीको रहेको बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x