×

NMB BANK
NIC ASIA

दोलखा, रामेछाप र सिन्धुलीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

चैत २१, २०७९

NTC
Premier Steels

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ । 

Muktinath Bank

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरेका थिए भने दोलखाको चरिकोट र सिन्धुलीको माझीटारमा श्री मध्यपूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ प्रमुख अतिथि थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलका सहभागीलाई समेत प्रविधिका माध्यमबाट प्रधानसेनापति शर्माले सम्बोधन गरेका थिए। 


Advertisment
Nabil box
Kumari

मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ ९अ प्रा० र स्व सिपाही रत्न बहादुर खड्का ९अ प्रा० को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षीया एकल महिला लिलामाया खड्कालाई सम्मान गरिएको थियो ।

Vianet communication

यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायी २ जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो ।

सोही क्रममा ४ वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका ५ अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ५ जनालाई ह्विलचियर तथा वैशाखी र विभिन्न सहुलीयतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक वितरण गरिएको थियो ।

यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षीय हुद्धा चन्द्रबहादुर कार्की (अप्रा) र स्व अमल्दार रंगध्वज कार्की (अप्रा) को श्रीमती ९४ वर्षीया एकल महिला मानकुमारी कार्कीलाई सम्मान गरिएको थियो।

साथै फरक क्षमता भएका तथा अशक्त २ जनालाई ह्विलचियर तथा वैशाखी वितरण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x