×

NIC ASIA

रेमिट्यान्स आयमा उल्लेख्य सुधार, मासिक १ खर्ब बढी रेमिटेन्स भित्रियो

चैत २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

रेमिट्यान्स आय मासिक १ खर्ब रुपैयाँ नाघ्न थालेको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) जारी गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार पछिल्लो केही महिनादेखि मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

आज नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ८ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो। यस्तो तथ्यांकअनुसार पछिल्लो ८ महिनामा भने ८ खर्ब ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

Vianet communication

यो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा २५.३ प्रतिशतले बढी हो।  

रेमिट्यान्स आय औसतमै मासिक एक अर्ब रुपैयाँ पुगेको हो । तथ्यांकअनुसार औसत मासिक ९९६ अर्ब रुपैयाँ रेमिट्यान्स यो वर्षको पछिल्लो ८ महिनामा भित्रिएको देखिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x