×

NMB BANK
NIC ASIA

हाल्याण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

चैत २९, २०७९

NTC
Premier Steels

च्याम्पियन्स लिगमा गएराति इंग्लिस प्रिमियर लिगको बलियो टोली म्यानचेस्टर सिटीले जर्मन लिगको अर्को सशक्त टिम बायर्न म्युनिखलाई हराएको छ। 

Muktinath Bank

उक्त खेलमा सिटीका नर्वेली युवा फरवार्ड इर्लिङ हाल्याण्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने कीर्तिमान पनि बनाउन सफल भए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरेलु मैदानमा जित निकाल्ने क्रममा सिटीका लागि रोड्रीले २७ औं मिनेटमा पहिलो गोल गरे। पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो। बर्नाण्डो सिल्भाले ७० तथा हाल्याण्डले ७६ औं मिनेटमा गोल गरेपछि सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लिग ३-० ले आफ्नो पक्षमा पार्न सफल भयो। 


Advertisment
Nabil box
Kumari

२२ वर्षीय हाल्याण्डले एकै सिजन ३९ खेलमा ४५ गोल गरेर कीर्तिमान बनाएका हुन् । यसअघि लिभरपुलका मोहम्मद सलाहले र म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोएले एकै सिजनमा ४४ गोल गरेका थिए। तर हल्याण्डले ३९ खेलमै ४५ गोल गरेर यो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। 

Vianet communication

त्यस्तै गएराति नै भएको अर्को क्वार्टरफाइनलमा पोर्चुगलको बेन्फिकालाई इटालीको क्लब इन्टर मिलानले २-० गोलअन्तरले पराजित गर्न सफल भयो। बेन्फिकाको मैदानमा जीत निकाल्ने क्रममा इन्टर मिलानका निकोलो बरेला र रोमेलु लुकाकुले गोल गरे।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x