×

NMB BANK
NIC ASIA

एक दिन पनि टिकेन शेयर बजारको उत्साह, बिहीबार २९ अंकले घट्यो

चैत ३०, २०७९

NTC
Premier Steels

वाणिज्य बैंकहरूले ब्याजदर घटाएका कारण बढेको शेयर बजारको उत्साह थप एक दिन पनि टिक्न सकेन ।

Muktinath Bank

बुधवार वाणिज्य बैंकहरूले ब्याजदर घटाउने निर्णय गर्दा ९२ अंकले बढेर उत्साह जगाएको शेयर बजार बिहीवारै २९ अंकले घटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयर बजारको लागि कारोवार हुने साताको अन्तिम दिन बिहीवार बजार १.४८ प्रतिशतले घटेर १९३४.४७ विन्दुमा झरेको छ । 


Advertisment
Nabil box
Kumari

बजार घटे पनि कारोवार भने ४ लाख ९१ हजार कित्ता शेयरको ४८ हजार पटकबाट १ अर्ब ६५ रुपैयाँ भएको छ। 

Vianet communication

आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २७० वटाको कारोवार भएको छ । 

बजार घटे पनि ३ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

बिहीवार आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो।

आज सबैभन्दा बढी गुमाउनेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको ५.५० प्रतिशत छ । 

आज सबैभन्दा बढी कारोवार शिवम् सिमेन्टको भयो। यो कम्पनीको २ लाख ४ हजार कित्ता शेयरको किचनबेच भएको छ । यसबाट यो कम्पनीको मात्रै ८ करोड ४२ लाख रुपैयाँको कारोवार भएको छ ।

बजार घटेको दिन नेप्सेका सबै उपसूचक २.४८ प्रतिशतसम्मले ऋणात्मक भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x