×

NMB BANK
NIC ASIA

क्रिकइन्फोले लेख्यो : सन्दीपले छिटो १०० विकेटको कीर्तिमान तोडे, कम बल फालेको रेकर्ड राशिदसँगै छ !

बैशाख ९, २०८०

NTC
Premier Steels

सन्दीप लामिछानेले शुक्रबार ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा कम ४२ खेल खेल्दै छिटो एक सय विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन् ।

Muktinath Bank

यस क्रममा सन्दीपले अफगानिस्तानका राशिद खानको रेकर्ड तोड्दै विश्वकीर्तिमान कायम गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राशिदले ४४ खेलमा एक सय विकेट लिएर यस अघि यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।


Advertisment
Nabil box
Kumari

तर नेपालका सन्दीपले यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । 

Vianet communication

सन्दीपले विश्व कीर्तिमान आफ्नो नाममा लेखाएपछि विश्वभरका मिडियाले प्राथमिकता दिएर यो समाचार प्रस्तुत गरेका छन् । 

यसैबीच क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले पनि सन्दीपले कम खेलमा पुरुष एकदिवसीयतर्फ १०० विकेटको कीर्तिमान तोडेको भन्दै चर्चा गरेको छ ।

तर सँगै उसले कम बल फालेको आधारमा भने यो रेकर्ड अझै पनि राशिदसँग रहेको उल्लेख गरेको छ । तर कम बल फालेकै आधारमा भने कीर्तिमानको हिसाब हुँदैन । खेल संख्याकाे आधारमा नै यो रेकर्ड कायम हुने हो । 

सन्दीपले ४२ म्याचमा १०० विकेट लिँदा २२२५ बल फालेका छन् । तर राशिदले २१३९ बल फालेर ४४ खेलमा एक सय विकेट पूरा गरेका थिए । 

क्रिकइन्फोले यस्तो विवरण दिए पनि सन्दीपलाई पहिलो नम्बरमा राखेरै सामाजिक सञ्जालमा फोटो सेयर गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x