×

NMB BANK
NIC ASIA

जनयुद्धमा मर्न नडराउने माओवादी भ्रष्टसामु झुक्ने कुरै भएनः उपाध्यक्ष सापकोटा

बैशाख ३०, २०८०

NTC
Premier Steels

सत्तारुढ नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले उथलपुथलकारी दशवर्षे जनयुद्धमा मर्न नडराएको आफ्नो पार्टी र नेताहरु भ्रष्टाचार सफाई अभियानमा कसैसामु झुक्ने र सम्झौता नर्गे प्रष्ट्याएका छन् । शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको उद्यमशीलताको विकास तथा उत्पादन सम्बन्धी एक दिने कार्यशालामा उनले सो प्रतिबद्धा जाहेर गरेका हुन् ।

Muktinath Bank

पूर्व सभामुखसमेत रहेका सापकोटाले शान्तिकालमा माओवादी अल्मलिएको जस्तो भएपनि अहिले आएर लय पकड्न थालेको महशुस भएको बताए । राजसंस्थाको बहिर्गमन र गणतन्त्र स्थापना जनयुद्धको बलमा भएको बताउँदै भने,“अब देश र जनताकोे भ्रष्टाचाररुपी दुष्मनको सफाई गरेर समाजवाद स्थापनाको मार्ग कोर्ने जिम्म पनि माओवादीको काँदमा आएको छ, पुनः दृढ बन्नुस कमरेडहरु ।”
वास्तविक नायक जनता भएको र आफूहरु निमित्त पात्र मात्रै भएकोले जनविरोधी कार्य गर्न कसैलाई छुट नहुने उनको बुझाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सापकोटाले एक हिस्सा सरकार–सत्ता र अर्को हिस्साले पार्टी संगठन चलाउने नीति अनुसार आफू विगतका तीन वर्ष सभामुख भएर बसेपनि अब पार्टीमा सक्रिय हुने बताए । विगतमा बटुलेका महत्वपूण अनुभवहरु आफूले पार्टी र संगठन बलियो बनाउनमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दै सबै नेता कार्यकर्ता उत्साहित भएर लाग्न अनुरोध गरे । 


Advertisment
Nabil box
Kumari

पार्टीका हरेक कार्यकर्तालाई अर्थिक हिसाबले आत्म निर्भर बनाउने हेतुले चलाईको आजको कार्यशालमा तीन जानले अवधारणा प्रस्तुत गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x