२६ जेठ २०८३, मंगलबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्

काठमाडौँमा आज कुन तरकारी र फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र भारतीय सानो गोलभेडाको प्रतिकिलो ३० रुपैयाँ रहेको छ।  
यस्तै आलु रातोको ४२, काउली स्थानीयको ८०, भण्टा डल्लोको ५०, मटरकोशाको २०० रुपैयाँ कायम छ । 
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

null


 

salt training

कमेन्ट गर्नुहोस्