×

Dabur
MG

२२ वर्षीया युवतीलाई उनकै कोठामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैं | जेठ २३, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

yONNEX
Sagarmatha Cement

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफल डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का ३५ वर्षीय कृष्ण तामाङ छन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलवार बिहान पक्राउ गरेको हो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

Vianet communication
Laxmi Bank

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

विवाहेत्तर सम्बन्ध र प्रेमबाट धोका पाएको निहुँमा २ जनाको वीभत्स हत्या भएको छ । सल्यानका २८ वर्षीय कर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा चिनजान भएर प्रेम बसेकी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि २ जनाको...

असोज १२, २०८०

विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँ...

असोज १२, २०८०

अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।​​​​ रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...

असोज ११, २०८०

नेपाल प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय, दोलाखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार सुनजस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हाे ।&nb...

असोज १२, २०८०

वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...

असोज १२, २०८०

दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो । दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबे...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x