×

NMB BANK
NIC ASIA

एमालेमा ज्ञान लिन केपी बा, रास्वपामा भगवान रवि : गगन थापा

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels

कांग्रेस महामन्त्री गगन थापाले एमालेमा ज्ञान लिन केपी ओली र नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भगवान (रवि लामिछाने) मात्रै भएको बताएका छन् । 

Muktinath Bank

मकवानपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेससँग ज्ञान लिन थुप्रै ठाउँ भए पनि एमाले र रास्वपामा त्यस्तो नभएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमालेको कार्यकर्तालाई समस्या भयो भने बालकोट जान्छ । किनकी ज्ञान दिन केपी बा हुनुहुन्छ । अरु ठाउँ छैन’ गगनले भने, ‘नयाँ पार्टीमा मान्छे छैन, भगवान छ । कार्यकर्ताले भगवानलाई सोध्नुपर्छ । के गर्ने होला भगवानले भन्छन् ।’ 


Advertisment
Nabil box
Kumari

तर कांग्रेसमा ज्ञान लिन, प्रश्नको उत्तर खोज्न तल्लो तहका कार्यकर्ता र शुभेच्छुक भएको भन्दै ज्ञान पनि कार्यकर्ताबाटै पाइने उनको भनाई छ ।

Vianet communication

‘कांग्रेसले चुनाव जित्यो । तर निराशा छ । अब किन निराशा छ भनेर खोज्नुपर्छ । प्रश्नको उत्तर तल गाउँमा बस्ने कार्यकर्तासँग छ । कांग्रेसलाई माया गर्ने शुभेच्छुकसँग छ’ थापाले भने, ‘संसद सकिएपछि मेची महाकाली यात्रा गर्छु । कार्यकर्ता भेट्न चाहन्छु । हाम्रो ज्ञान तल्लो तहकै कार्यकर्तामा छ ।’

नेपाली समाजलाई आत्मविश्वास जगाउनुपर्ने भन्दै उनले निराशा होइन कांग्रेसले देशलाई नै आशा दिनुपर्ने बताए । २०८४ चुनाव हारिन्छ भन्ने धेरेलाई लागेको भन्दै उनले अर्को चुनावका लागि तीन चार वर्ष बाँकी रहेको सम्झन आग्रह गरे । 

‘अहिले भर्खर ८० साल छ । अर्को चुनाव आउन चार वर्ष बाँकी छ । चुनाव हारे हारिन्छ’ थापाले भने, ‘चुनाव हार्ने जित्ने भइरहन्छ । कांग्रेस चुनाव जित्न मात्रै होइन देशलाई जिताउन बनेको पार्टी हो । यसैले पार्टीको बहस बदल्नुपर्छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x