×

रेस्टुरेन्टको मेनुबाट गोलभेँडालाई किन हटाइयो ?

काठमाडाैं | भदौ १, २०८०

भारतमा  रहेका    बर्गर  किङ्ग्सका   रेस्टुराँले   आफ्नो   मेनुबाट   गोलभेँडालाई  हटाएका  छन्  ।  गोलभेँडाको  मूल्य आकासिएपछि मेनुबाट हटाउनु परेको जनाइएको छ ।“गोलभेँडालाई पनि बिदा चाहिएको छ । गोलभेँडाको गुणस्तर र मूल्यमा अनुमान गर्न नसकिने अवस्था सिर्जना भएकाले हामी हाम्रा खानामा गोलभेँडा राख्न नसक्ने अवस्थामा पुगेका  छौँ,”  नयाँ  दिल्लीमा  रहेको  बर्गर  किङ्ग्सको रेस्टुराँले जारी गरेको सूचनामा भनिएको छ । 

सन् २०१४ देखि सेवा दिन थालेको बर्गर किङ्ग्सले भारतीय उपभोक्ताको विरोधपछि बिफको प्रयोग गर्न छाडेको थियो ।म्याकडोनाल्डले  पनि  गत  जुलाईमा  'मौसमी कारण’ जनाउँदै गोलभेँडालाई आफ्नो मेनुबाट हटाएको थियो । अमेरिकी स्यान्डबिच चेन  सबवेले  पनि  जुलाईमा  ‘गुणस्तर’  को  विषय उठाउँदै गोलभेँडा प्रयोग गर्न छोडेको थियो । 


Advertisment

खराब मौसम र रोग किराका कारण भारतमा   गोलभेँडाको   उत्पादन   घटेको   छ । केही दिनअघि भारतीय वित्तमन्त्री निर्मला सीतारमणले  गोलभेँडाको  आयात  प्रतिबन्ध  खुला  गरिएकाले  नेपालबाट  आपूर्ति  बढ्ने  बताएकी थिइन् , गोरखापत्रमा खबर छ । 


Advertisment
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x