×

NMB BANK
NIC ASIA

सिंहदरबार बैठक

उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारूढ दल तयार

काठमाडाैं | भदौ ४, २०८०

NTC
Premier Steels

सुन तस्करी प्रकरणमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएका छन्। एमालेको मागअनुसार सत्तारुढ दल छानबिन समिति गठन गर्न तयार भएका हुन्। 

Muktinath Bank

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सोमबार अबेरसम्म सिंहदरबारमा बसेको संसदमा रहेका राष्ट्रिय दलका शीर्ष नेताहरुबीचको बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनको भनाइ छ । ‘यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ’, गिरीले भने। 


Advertisment
Nabil box
Kumari

उनले सरकारले छानबिन समिति बनाउन तयार भइसकेको बताएको सन्दर्भमा यसमा प्रतिबद्ध रहिरहे मंगलबारको संसद् खुल्न सक्ने बताए । 

Vianet communication

सीआईबीले हाल गरिरहेको छानबिनलाई प्रभावित पार्ने एमालेको कुनै मनसाय नरहेको भन्दै गिरीले समग्र सुन तस्करीको विषयमा आवश्यक अनुसन्धान र प्रतिवेदन तयार गरेर सुझाव पेश गर्ने काम समितिले गर्ने बताए । 

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक भएको बताए । ‘आज सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको छ । भोलि बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने ।  उनले मंगलबार संसदको अवरोध खुल्ने पनि विश्वास व्यक्त गरे । 

यस्तै रास्वपाका सभापति रवि लामिछालेले सहमति बनेको र जिम्मेवारी पाएका नेताहरुले यससम्बन्धमा ड्राफ्ट तयार गरेपछि भोलि सबै विषय टुंगिने बताए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x