भदौ ३१, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार नासपाटी लोकलको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ तथा गोलभेँडा ठुलो भारतीयको ८० तथा ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ५० रुपैययाँ र सानो गोलभेँडा लोकलको पनि ५० रुपैयाँ नै रहेको छ ।
यसैगरी गोलभेँडा सानो टनेलको ५५ रुपैयाँ रहेको छ । आलु रातोको ५८, आलु सेतोको ५०, मुला रातोको ११०, मकै बोडीको १००, लौकाको ५०, घिरौलाको ४०, स्कुसको ३०, पुदिनाको ६०० रुपैयाँ कायम भएको विकास समितिले जनाएको छ ।
यसैगरी अनारको ३५०, मौसमको १८० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार नासपाटी लोकलको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ तथा गोलभेँडा ठुलो भारतीयको ८० तथा ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालीको थोक मूल्य प्रतिकिलो अधिकतम ५५ रुपैयाँ तथा टनेलको सानो गोलभेँडाको ७...
काठमाडौँमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ । निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडा...
कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो । अनुदानका पाउनका लागि कृषि व्य...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडाको अधिकतम मूल्य ४५ देखि ७० रुपैयाँसम्म कायम भएको छ । यसैगरी आलु रातोको ५८, प्य...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...