कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् ।
अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रविरुद्ध बेजोड र निर्णायक आक्रमण गर्नु अघिसम्म ७८ वर्षीय उनी जातीय रूपमा आर्मेनियाली क्षेत्रमा बस्दै आएकी थिइन् ।
सन् १९९० को दशकमा आर्मेनियाली सेना र अजरबैजानले पहिलो र सबैभन्दा क्रूर काराबाख युद्ध लडेका बेला मारिएका आफ्ना छोराको चिहान हेर्न गएका बेला आफ्नो गृहनगर स्टेपानेकार्टमा गोलाबारी भएको उनले बताइन् ।
त्यतिबेला हजारौंले ज्यान गुमाएका थिए । तीन वर्षअघि दुई पक्षबीच छ हप्तासम्म फेरि लडाइँ हुँदा हजारौंको मृत्यु भएको थियो ।
अजरबैजानको पछिल्लो आक्रमण एक दिन मात्र चलेको थियो र यसले विद्रोहीहरूको अब लड्ने इच्छालाई तोडेको देखिन्छ ।
उनीहरू निःशस्त्रीकरण गर्न र ‘पुनः एकीकरण’ वार्तामा प्रवेश गर्न सहमत भएका छन् जसले अन्ततः अस्थिर क्षेत्रको सबैभन्दा लामो समयसम्म चलेको द्वन्द्वलाई समाधान गर्न सक्छ ।
तर यसको अर्थ यो पनि थियो कि इसाखान्यान र केही दर्जन अन्य, जो गत वर्षदेखि आर्मेनिया प्रवेश गर्ने पहिलो नागोर्नो–काराबाख शरणार्थी बनेका थिए, उनीहरूले आफ्नो पूरानो जीवनलाई बिर्सनु आवश्यक भएको छ । उनीहको नयाँ जीवन सुरु भएको छ । कामको खोजी, भाषाको ज्ञान र सम्पत्ति आर्जन गर्नु उनीहरू जिउनका लागि अनिवार्य तर जटिल शर्त बनेका छन् ।
“तुर्कहरूसँग काराबाखमा बस्न असम्भव हुनेछ,” उनले अजरबैजान नफर्किने बताइन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् । “यूएनआरडब्लूएका अभिभावक...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...