×

NIC ASIA

इलाममा उपनिर्वाचनको मिति तय नहुँदै दलहरुको दौडधुप, एमालेले सुहाङलाई टिकट देला ?

काठमाडाैं | असोज १९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

इलाम  निर्वाचन  क्षेत्र  नं.  २  का  प्रतिनिधि  सभाका  सदस्य  सुवासचन्द्र  नेम्वाङको  निधनपछि  उपनिर्वाचनको  मिति  तय  नहुँदै  राजनीतिक  दलका  नेताको दौडधुप सुरु भएको छ । प्रतिनिधि सभा सदस्य नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनको मिति तय नभए पनि टिकटका लागि दलका नेताको दौडधुप सुरु भएको हो ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), स्वतन्त्र पार्टी र माओवादी केन्द्रलगायतका दलबाट उम्मेदवारीका  लागि  दलका  नेताको  दौडधुप  सुरु  भएसँगै उक्त निर्वाचन क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 २०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्वाङपुत्र सुहाङ नेम्वाङको नाम नेकपा (एमाले) बाट चर्चामा छ । राजनीतिमा त्यति सत्र्रिmय नभए पनि बाबुकै  बिँडो  थामेर  अधिवक्ता  बनेका  सुहाङ  उत्तराधिकारी बन्न सक्ने अनुमान गर्न थालिएको छ । बुवाको निधनपछि इलाम आएका सुहाङले पार्टीले अवसर  दिए  बुवाले  गर्न  बाँकी  काम  आफूले  पूरा  गर्ने  जनाउ  दिइसको छन्  ।


Advertisment
Rupse Holidays
Nabil box

 एमाले इलामका उपाध्यक्ष उदय राईसहित एमाले नेताहरू गणेश बराल, बुद्धि खनाल, उमेश गुरुङ, रवीन्द्र सुवेदी र डा. देवी क्षेत्री दुलालको नाम पनि चर्चामा छ । गोरखापत्रमा खबर छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x