×

NMB BANK
NIC ASIA

‘सेक्युरेटी प्रिन्टिङ–प्रेस, एमडिएमएस, टेरामक्स प्रकरणमा व्यापक भ्रष्टाचार’

काठमाडाैं | पुस २४, २०८०

NTC
Premier Steels

अभियन्ता डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे ।  

Muktinath Bank

टेरामक्स खरिद–पक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको  र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको आवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसलाई रोक्न चाहिरहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘टेरामक्स जोडिनेवित्तिकै कलको मोनिटर हुनेभयो । सबै कुरा मोनिटर हुने भएर यसलाई चल्न दिइएको छैन । टेरामक्सको मेसिन आइसकेको छ,’–उनले भने । 


Advertisment
Nabil box
Kumari

ईन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरेटी–प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरेटी–प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए । 

Vianet communication

एमडिएमएसमार्फत फोनहरुलाई कन्ट्रोलन नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेशनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजश्व र कल डिटिएल, नेटवर्किङ मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको बताए । 
युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एस.के. तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएसको आवश्यकत्ताबारे प्रष्ट पारेका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x