×

NMB BANK
NIC ASIA

दुईवटा न्यारोबडी भाडामा लिँदै वायुसेवा निगम

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवर्द्धनमा  सशक्त उपस्थिती देखाउने र विदेशी पर्यटकहरुलाईसमेत सेवा दिने उद्देश्यका साथ दुईवटा न्यारोबडी जहाज वेट लीजमा लिने प्रक्रिया शुरू गरेको छ ।

Muktinath Bank

सोमवार एक विज्ञप्ति जारी गर्दै निगमले पारदर्शी ढंगले जहाजहरू लीजमा लिन तालुक मन्त्रालयको सहमति लिई सार्वजनिक खरिद ऐन, नियम बमोजिम मंगलवार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल निगमसँग भएको दुइवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भएका छन् । बाँकीदुइवटा न्यारो बडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका सेक्टरमा उडान थप गर्ने र भैरहवाबाटसमेत विदेशी गन्तव्यमा उडान भर्ने निगमको योजना रहेको छ । 


Advertisment
Nabil box
Kumari

नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई बिस्तार गर्न अहिले भएका जहाजले नपुग्ने सुझाएको निगमले जनाएको छ ।

Vianet communication

'विभिन्न समिति, आयोगले तत्काल जहाज थप्नुपर्ने सुझाव दिएको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमको दश वर्षे व्यवसायिक योजना अनुरुप बजार बिस्तार गर्न जहाज थप्न लागिएको  हो,' प्रवक्ता रमेश पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त जहाजहरु आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x