×

NMB BANK
NIC ASIA

अर्थमन्त्री महतप्रति ओलीको आक्रोश– २०५० सालमै असफल भएका सिद्धान्त दोहोर्‍याउन खोजे

काठमाडाैं | फागुन २०, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैली निरंकुश भएको आरोप लगाएका छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई अपमान गरेको उनले आरोप लगाए ।

Muktinath Bank

सरकारले संसद्‌मा पेश गरेको बजेटका प्राथमिकता र सिद्धान्तबारे एमाले सांसद र अर्थविद्सँगको छलफलमा ओलीले अर्थमन्त्री महत निरंकुश बन्दै गएको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुखलाई अर्थमन्त्रीले विदेशमा जाँदा पीए लैजान  पाइँदैन, म आफू पनि सुटकेस घिसारेर जान्छु भनेर भनेछन् । सरकारले दिन्छु भनेको बजेट दिएको छैन, कर्मचारीहरूले तनखा खान पाइरहेका छैनन् । यो सरकार शक्ति पृथकीकरणको सिद्धान्त बुझ्दैन भने डेमोक्रेसी के बुझोस्’, ओलीले भने ।


Advertisment
Nabil box
Kumari

सरकारका मन्त्रीहरू तानाशाही, स्वेच्छाचारी र आफै सर्वेसर्वाजस्तो बन्न खोजेको आरोप ओलीले लगाए ।

Vianet communication

‘यस्तो बेहालको लोकतान्त्रिक सरकार छ, यस स्तरको अर्थमन्त्री छन् । अर्थमन्त्री यस्तो डिक्टेटर हुन्, जसलाई नियम कानून प्रचलन केही चाहिँदैन । न कसैसँग परामर्श गर्छन्’, ओलीले भने, ‘सुनेको, अर्थशास्त्रमा पीएचडी गरेको हो । कुन अर्थशास्त्रमा कहाँबाट ? देश ओरालो लगाउन २०४८ सालमा असफल भएका सिद्धान्त दोहोर्‍याउन खोजेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x