पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडाैं | चैत १८, २०८०
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आइतबार हर्नियाको शल्यक्रिया गरिने भएको छ ।
गत अक्टोबरमा प्यालेस्टिनी लडाकूले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि गाजामा हमाससँग युद्ध भइरहेका बेला यो प्रक्रिया सुरु भएको हो ।
उपप्रधानमन्त्री तथा न्यायमन्त्री यारिभ लेभिनलाई ७४ वर्षीय नेतन्याहूको शल्यक्रियाका क्रममा हुने अनुपस्थितिका कारण प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्ने गरी तोकिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
शनिबार नियमित जाँचका क्रममा हर्निया फेला परेको परामर्शपछि प्रधानमन्त्रीको दैनिक कार्यतालिका पूरा गरी शल्यक्रिया गर्ने निर्णय गरिएको चिकित्सकहरूलाई उद्धृत गरी नेतन्याहूको कार्यालयले जनाएको छ ।
चिकित्सकहरूले जुलाई २०२३ मा नेतन्याहूमा पेसमेकर प्रत्यारोपण गरेका थिए। चिकित्सकहरूले सन् २०२३ जुलाईमा नेतन्याहूको मुटुमा पेसमेकर जडान गरेका थिए । कार्डियाक पेसिङ उपकरण पनि भनेर चिनिने पेसमेकर ब्याट्रीद्वारा चल्ने एक सानो उपकरण हो । यसले मुटुको चाल धेरै कम भएमा यसलाई नियमित गर्न सघाउँछ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...