×

NMB BANK
NIC ASIA

दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ– उपमहासचिव गुरुङ

काठमाडाैं | चैत २५, २०८०

NTC
Premier Steels

लेखनाथ–नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताएका छन् । 

Muktinath Bank

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पीपीएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले  नयाँ समीकरण पूरा समय टिकाएर नेपाली जनतालाई समृद्धि र सुशासनमा प्राथमिकता दिने विश्वास व्यक्त गरे । आगामी नर्वाचनमा एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने दाबी उनले गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता बढेकाले पार्टीको आन्तरिक जीवन व्यवस्थापन गर्न कठिन भएको गुरुङले बताए । हरेक कमिटीलाई अनुशासनमा राख्दै युवा पुस्तालाई पार्टी एमालेप्रति आकर्षण गर्ने कार्यक्रम अगाडि सार्नुपर्नेमा उनको जोड थियो ।


Advertisment
Nabil box
Kumari

एमालेका केन्द्रीय कमिटीका सदस्य तथा पीपीएलएका इञ्चार्ज रमेश बडालले सङ्गठनको मुख्य काम नेपाल बार एशोसिएसनको निर्वाचन सफल बनाउने बताए । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले सङ्गठनले पार्टीका लागि कानूनी सल्लाहकारको रुपमा काम गरेको बताए । 

Vianet communication

साथै अधिवेशनले अध्यक्ष मदनप्रसाद तिवारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, खुला सचिवमा रुद्र कुँवर, महिला सचिवमा सुष्मा ओझा, कोषाध्यक्षमा भूपराज पोखरेल चयन भएका थिए । 

कार्यसमितिको सदस्यहरुमा ईश्वरी पौडेल, खगेन्द्रराज घिमिरे, दधिराम पौडेल, गोविन्द काफ्ले, दीपक शर्मा पौडेल, सङ्गीता काफ्ले, रमेशप्रसाद शर्मा, प्रदीप अधिकारी, कविता शर्मा अधिकारी, कुञ्जनी परियार प्यासी चयन भएका छन् । –रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x