×

NIC ASIA

चन्द्र भण्डारीले दिए सूचना– जनताले संसद्लाई बाँदर उपहार पठाउँदैछन् रे !

काठमाडाैं | जेठ २०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

संसदमा जनताको कुरा नउठाएको भन्दै जनताले संसदलाई बाँदर उपहार उठाउन लागेको एक सांसदले सदनमा जानकारी गराएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले संसदमा किसानका मुद्दा नउठेकाले जनताले बाँदर उपहार पठाउन लागेको बताएका हुन् । 

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन धुलै–धुलो भयो भनेर काठमाडौं महानगरका मेयरले पठाएको धूलो उपहारको चर्चा छ । त्यसैगरी जनताहरू जसले हामीसँग प्रश्न गर्नुभएको छ, सदनमा भुँइमान्छेका कुरा उठाउने ठाउँमा झगडा गरेर समय बिताएका छौँ । जनताले भर्खर मकै छरेका छन्, टुसा निस्कने बेलामा बाँदर आएर टुसा खान थालेका छन, किसानलाई बाँदरले अस्तव्यस्त भएका छन्,’ उनले संसदमा भने, ‘अहिले किसानहरू भन्दैछन्, हाम्रो कुरा नउठाउने बाँदर जम्मा गर्दैछन् रे, यो सदनलाई बाँदरहरू उपहार दिने रे !’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारी बोल्दा–बोल्दै शून्य समयको एक मिनेटको समय सकियो । उनले यसअघि पनि बाँदर आतंकका बारेमा सदनमा पटक–पटक कुरा उठाएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x