×

NIC ASIA

पूर्वसभामुख ढुङ्गाना भक्तपुरबाट चुनाव लड्दै, महेश बस्नेतसँग प्रतिष्पर्धा

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel
काठमाडौं १६ कात्तिक– झण्डै दुई दशकपछि पूर्व सभामुख दमननाथ ढुङ्गाना फेरि सक्रिय राजनीतिमा फर्किएका छन् । नेपाली कांग्रेसले उनलाई भक्तपुर २ बाट उम्मेदवार बनाएको छ । सो क्षेत्रमा वामपन्थी गठबन्धनबाट एमालेका महेश बस्नेत चुनावी मैदानमा छन् ।

०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं २ बाट विजयी भएपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए । २०५१ सालको निर्वाचनमा पराजीत भएपछि उनी सक्रिय राजनीमिा थिएनन् ।

मनमोहन भट्टराई, कविर राणा तरुण दलका पूर्वअध्यक्ष लगायत आकाक्षी रहेपनि कांग्रेसले ढुङ्गानालाई टिकट दिएको हो ।

पहिलो संविधानसभा निर्वाचनमा भक्तपुरका दुवै क्षेत्र नेमकिपाले जितेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि ढुङ्गेल २१ हजार विजयी भएका थिए ।

दोस्रोमा नेमकिपाका सुनील प्रजापतिले १७ हजार ४ सय ११ मत प्राप्त गरेका थिए ।
एमालेका महेश बस्नेत तेस्रो स्थानमा थिए । माओवादीसंगको चुनावी तालमेलका कारण बस्नेत भक्तपुरमा बलियो उम्मेदवार मानिएका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिकामा विजयी भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x